एक तिमी त हो मनमा बसेकी
मेरो अङ अङ सबमा पसेकी
तिम्रा अघि फिका जुन तारा पनि
भुलेर स्वर्गबाट धर्तिमा खसेकी
रातो रातो देख्छु स्याउ जस्ता गाला
लाज हो या केकों रंग घसेकी
चौबंदी गुन्यौ र सोह्र सिंगारमा
कति राम्री आहा पटुकी कसेकी
Post a Comment
No comments:
Post a Comment