Wednesday, January 18, 2023

 भीड़मै पनि एक्लै छु तिम्रो अभाव खड्कियो 

सबै मन खुशी खुशी मेरो मन कता भडकियो 


नरम नरम मुलायम थियो हाम्रो काहानी 

कता’ट चट्टान आयो अनि हलो अडकियो 


हाँसी हाँसी नासी दियौं जीवनका स्पन्दन 

सुस्त भाछ मेरो मुटु कस्को मुटु धडकियो  


धेरै भयो बेसुर भको लय कस्ले मिलाउने

निस्कन्न धून सरगमको तार सड्कियो