Friday, November 19, 2010

तिमीले मुटु यो पढिदेकी भए,म यसरी मेटिने थीइन
पूजामा हुन्थे शायद आज ,मदसालामा भेटिने थीइन

उधारिए या उध्रिए म आँफै ,जे भए नि म नाङिएको छु
सीईदेको भए बेलैमा यो लाज,निर्लज्ज भै हेपिने थीइन

तिम्रो दिलको गहिराइमा के थियो कुन्नी दैबै जानुन
ढुङ्गा मुडा देख्या भए आज यसरी म चेपिने थीइन

No comments: