Sunday, November 27, 2011

यस्तो लाग्छ आजभोलि म अधुरो अधुरो छु
खुल्दैन रुप तिमी बिना म मधुरो मधुरो छु

छर भने मुटु भरि मायाका बिउ तिमीलाई
दिल रोप्ने मन रहिन्छ म अपुरो अपुरो छु


कमी छैन केही फेरि मन्मा किन छैन चैन
तिमी टाढा भए पछि म टुहुरो टुहुरो छु

No comments: