Friday, September 19, 2014

कहिले कसो म रिसाए भने तिमी फकाउन आउनु
जे जसो छु तिम्रै लागि छु म मनमा बसाउन आउनु

सताउला कैले  तिमीलाई हसाउला कैले फेरि
यस्तै हुन्छ पिरतिमा मायाले थुमथुमाउन आउनु

मेरो लागि सबै तिमी तिमी बिना म अधुरो अपुरो छु
भागे झै गरे भने मैले कैले कसो समाउन आउनु

No comments: