Thursday, May 26, 2011

नहुने नै भन्दा हुनु बिहे भै दिए कति मजा
बिहे हुने भन्दा हुन जिन्दगी को मिठो सजा

घुर्की लगाएर होस या नखरा पारेर होस्
जान्न पनि कति जान्या जसरी नि कजा

बनको बाघ बनको स्याल यस्तै यस्तै छ हाल
मान्नै पर्दो रैछ् नत्र भन्छन कुचोले नि बजा

No comments: