Thursday, June 2, 2011

यि अंखामा रसाउने साउनले प्यास मेटिदैन
बगर भा छ छाती जती खोज मुल भेटिदैन

बेसुर छ पुरै जिन्दगी यो ताल कसरी दिउ म
छिनेको छ तारै मनको रेटेर धून रेटिदैन


शुरु बिना नै अन्त भाको कहाली लाग्दो सफर यो
छरपष्ट छ जिबन भरि कतै किन समेटिदैन

No comments: