यि आँखामा उर्ल्या साउनले कसैको प्यास मेटिदैन
बगर जस्तै भाछ छाती नखोज यहाँ मुल भेटिदैन
बेसुर छ पुरै जिन्दगी यो, ताल कसरी दिउ म
छिनी सकेको छ तारै मनको धून रेटेर रेटिदैन
शुरु नभै अन्त भको यो कहाली लाग्दो सफर भित्र
छरपष्ट जिबनको यात्रा जती गर्दा नि समेटिदैन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment