Wednesday, February 16, 2011

अभिशाप या बरदान जिन्दगी फेरि जिउनु पर्दो रैछ
भोगाइ,रोजाइ हुन्न रैछ फेरि पनि पिउनु पर्दो रैछ

आफ्नो भन्नेले नै च्यात्छन यहाँ धुजा धुजा पारी मुटु
फाँटे पनि फुटे पनि आखिर आँफै सिउनु पर्दो रैछ

No comments: