Sunday, February 19, 2017

माया थियो कि त त्यो मुटु फोडने खेल थियो
पानी देख्यौ होला तर यो आँसुको भेल थियो

तिमी जलपमा थियौ टलकमा भर परे
झुटो साँचोको यो कस्तो अनौठो मेल थियो




No comments: