Sunday, February 19, 2017

टुक्रा टुक्रा जिन्दगी यो जोडछु भन्दा नत जोडीयो
छेक्छु भन्थे उस्को याद फेरि किन उतै मोडियो

नछ घाम नछ जुन बज्यो कुनै नत यहाँ धून
अलिकती जुन थियो त्यो पनि उसै सित छोडियो

हातमा पो लेखिएको थ्यो कि तिम्ले लेख्यौ भाग्य
अंगालोमा थियौ तिमी यता खुला आकाश ओडियो

नावो थियो झार थियो तिम्रो वारपार थियो
आफ्नो जस्तो लाग्थ्यो तर अर्कै बाग गोडियो

No comments: