Monday, February 6, 2017

नबोलेरै के के भन्छ त्यो नजर रत बदमाश हुन्छु
उम्लेर आउछ कस्तो कस्तो रहर रत बदमाश हुन्छु

बेमनी छ हावा उछलेर छिलिन्छ तिम्रो आचल सित  
हावामै तिम्रो सुबाश चल्छ सरासर रत बदमाश हुन्छु

तिम्रो सालीनता र सुन्दरताले जब खिच्छ मलाई
होश हराइ काँप्छ बदन थरथर रत बदमाश हुन्छु







 


 




 
 

No comments: