Wednesday, January 16, 2013


भन्ने मात्र भए यहाँ छैनन कोही देश बन्नेहरु
सपनाकै कुरा गर्छन दिउसै जून तारा गन्नेहरु

चेपिन्छ कहिले मेची हेपिन्छ कहिले महाकाली
कता लुके आज परे देशका लागि मर्छु भन्नेहरु

नत चिन्ता छ माटोको न सोच मुटु जोडने बाटोको
बिकासको निकास दिन्छु भन्छन आफ्नै आगन खन्नेहरु  

No comments: