Friday, January 18, 2013


तिम्रो मेरो नाता केहो आफ्नै आत्मा संग सोध तिमी
पाइनौ कुनै जबाफ भने मेरा आँखा भित्र खोज तिमी

पाप थ्यो कि पुण्य थियो मेरो लागि यही धर्म थियो
सहि गलत हुन्न माया मैले जास्तै मन्ले सोच तिमी

No comments: