Monday, January 28, 2013


शायद तिम्रो काहानीको एउटा पात्र थिए म
नायक कैले बनाइनौ निमित्त मात्र थिए म

यस्तो लाग्थ्यो हर कदम तिम्रै साथ हुनेछु
खुशी जति तिम्लाई दि तिम्रा आँसु रुनेछु
दुई कदम हिंडे पछि तिम्रो बाटो कतै मोडियो
मेरो मुटु टुक्रा पार्दै तिम्रो मुटु अन्तै जोडियो






No comments: