Tuesday, June 23, 2015

तिमी दुख्दा म नि दुख्छु दु:खाउने मन कहाँ छ र
भित्रै देखि माया गर्छु झुकाउने मन कहाँ छ र
तिम्रो लागि मर्न सकु बाँचे बाँचु तिम्रै लागि
यती धेरै माया गर्छु रुवाउने मन कहाँ छ र

No comments: