Tuesday, June 23, 2015


मत एक्लै पटक पटक मरेको छु
फुल्नै नपाई कतो चोटि झरेको छु

सबको भागमा हरियाली थियो
तर म चाँही मरुभुमी चरेको छु

सपना नि देख्न पाइन शायद
बिपनामा त आँसु छरेको छु

न मल न जल रुखो माटोमा
जिङ्रिएर बिना कारण सरेको छु

दुनिया न हाँस्छ न हसाँउछ
यो कस्तो परबेजमा परेको छु
 






No comments: